
काठमाडौँ, भदौ ११ :
ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी आज नेपाल आँउदै हुनुहुन्छ ।
उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।