आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने #गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने
राजनीति

आर्थिक विकासमा जोड दिन सरकारलाई सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ चैत, २०८१ मा प्रकाशित
आर्थिक विकासमा जोड दिन सरकारलाई सुझाव
काठमाडौँ, चैत २५ :

विभिन्न चार राजनीतिक दलले  सबै खालका विकृति, विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन् । 

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत),  नेपाल कम्युनिष्ट पार्टी र श्रमिक जनता पार्टी नेपालले पछिल्लो समयमा देशको आर्थिक अवस्था नाजुक बन्दै गएकाले सरकार र राजनीतिक दलको मुख्य एजेन्डा देशको आर्थिक विकास बन्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

ती पार्टीहरूद्वारा संयुक्त रूपमा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समयमा जनतामा असन्तुष्टि बढ्दै गएको छ, गरिबी र भ्रष्टाचार त्यत्तिकै छ, जनताले स्वतन्त्रता, समानता, स्वाधीनता, समृद्धि र प्रगतिको आकाङ्क्षा गरेका छन्, ती आकाङ्क्षा पूरा गर्नुपर्ने छ ।” 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार