काठमाडौँ, भदौ १२ :

ललितपुरमा पौडी प्रशिक्षण तालिम शुरु भएको छ ।

नेपाल पौडी सङ्घको आयोजनामा सातदोबाटोमा रहेको पौडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको हो ।