काठमाडौं, चैत २५ :

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । 

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे भने खुलाइएको छैन ।