मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद फुटबल

साफ च्याम्पियनसिप फुटबलः आज उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

· बुधबार, १३ भदौ, २०८१ मा प्रकाशित
साफ च्याम्पियनसिप फुटबलः आज उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै
काठमाडौँ, भदौ १३ :

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । 

फाइनल खेल आज दिउँसो २:३० बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४- १ र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४- ३ ले हराउँदै फाइनलमा पुगेका हुन् । 

गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो । यस पटक घरेलु टोली नेपाल उपाधि आफ्नो हातमा पार्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार