शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार

काँग्रेस र एमाले सहयात्री र प्रतिश्पर्धी दुबै : प्रधानमन्त्री ओली

· आइतबार, ७ साउन, २०८१ मा प्रकाशित
काँग्रेस र एमाले सहयात्री र प्रतिश्पर्धी दुबै : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र एमाले महत्वपूर्ण समयमा सहकार्य गर्दै आएका दुई प्रतिश्पर्धी दल भएको प्रष्ट पार्नुभएको छ। 

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिनुभन्दा पहिले मन्तव्य राख्नुहुँदै ऐतिसाहिक क्षणमा काँग्रेस र एमालेवीच सहकार्य गर्दै आएको हुनाले अहिले पनि यो सहमति ऐतिहासिक समय भएको उल्लेख गर्नुभयो । 

उहाँले नेल्सन मण्डेला र एउटी बालिकाबीचको संवाद उल्लेख गर्दै पुराना पार्टीको जेल नेललाई केही नयाँ दलले नजरअन्दाज गरेको भन्दै संसदका नयाँ पार्टीलाई व्यङ्ग्य गर्नुभयो ।।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार