आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८६ हजार पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८६ हजार पुग्यो
काठमाडौँ, चैत ३१ :

नेपाली बजारमा आइतबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । 

आज सुनको मूल्य तोलामा एक लाख ८६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

यस अघि शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ५५ रुपैयाँ वृद्धि हुँदै एक हजार ९६० पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार