
काठमाडौँ, भदौ १४ :
मन्त्रिपरिषद् बैठक बस्दै छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने जनाइएको छ ।