सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश गण्डकी प्रदेश

बारपाकमा दीप प्रज्वलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ वैशाख, २०८२ मा प्रकाशित
बारपाकमा दीप प्रज्वलन
गोरखा, वैशाख १२ :

विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परि दिवंगत हुनु भएका वारपाक क्षेत्रका ७२ जना स्थानीयको सम्झनामा वारपाकमा दीप प्रज्जवलन गरिएको छ । 

मित्रता समाजद्वारा शुक्रबार दीप प्रज्वलन गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार