काठमाडौं, वैशाख १४ :

राष्ट्रिय सभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्यहरुले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
हेर्नुहोस् लाइभ :