काठमाडौं, वैशाख १९ :
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे ।
बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जलवायु जोखिम न्यूनीकरण गर्न चीनसँग भरपर्दो पूर्वसूचना प्रणाली स्थापना गरिने : परराष्ट्र सचिव राई
संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने