बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

शीतलनिवासमा राष्ट्रपति पौडेलसँग माओवादी अध्यक्ष दाहालको भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ वैशाख, २०८२ मा प्रकाशित
शीतलनिवासमा राष्ट्रपति पौडेलसँग माओवादी अध्यक्ष दाहालको भेट
तस्बिर : माओवादी अध्यक्ष दाहालको सचिवालय
काठमाडौं, वैशाख २६ :

राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार