सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद

हिट चरणबाटै बाहिरिइन् डुवाना

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
हिट चरणबाटै बाहिरिइन् डुवाना

काठमाडौं,साउन १३: नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्।
आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन्।सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन्।
डुवानाले वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार