शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक #मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक
राजनीति

पूर्वराजा शाह र राजसंस्था पक्षधर नेताबीच ‘लन्च मिटिङ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ जेठ, २०८२ मा प्रकाशित
पूर्वराजा शाह र राजसंस्था पक्षधर नेताबीच ‘लन्च मिटिङ’
पूर्वराजा ज्ञानेन्द्र शाह। फाइल तस्बिर।
काठमाडौं, जेठ ८ :

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधर चार नेतासँग सोल्टी होटलमा लन्च मिटिङ गरेका छन्।

बिहीबार भएको भेटमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपाल प्रमुख केशरबहादुर बिष्ट सहभागी थिए।

झन्डै एक घन्टा चलेको भेटवार्तामा आन्दोलनका सम्भावित रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ । तीनकुने घटनाप्रति सचेत रहेको भन्दै नेताहरुले आन्दोलन शान्तिपूर्ण हुनेबारेमा पूर्वराजालाई जानकारी गराएको बुझिएको छ ।

राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्रको घोषणालगायत मागसहित जेठ १५ देखि निर्णायक आन्दोलनको तयारी गरिरहेका राजावादी नेताहरू यसअघि पनि पूर्वराजासँग भेटघाट गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार