सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

श्रीलंकालाई पहिलोपटक वुमन एसिया कपको उपाधि

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
श्रीलंकालाई पहिलोपटक वुमन एसिया कपको उपाधि

 काठमाडौं,साउन १३:  हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ । पहिलोपटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । हर्षिताले अविजित ६९ रन बनाइन् भने कभिशा भिलहारी ३० रनमा अविजित रहिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार