काठमाडौं, जेठ १४ :
राष्ट्रिय सभा बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी राष्ट्रिय सभा बैठकमा सदस्यहरुले भिजिट भिसामा गृहमन्त्री रमेश लेखक मुछिएको विषयमा चर्चा भइरहेको छ ।