
काठमाडौँ, भदौ २० :
एन्फा महिला लिग फुटबलमा आज पहिलो राउन्डको अन्तिम खेल हुने भएको छ ।
आज त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब खेल्दैछन् ।
खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ ।