सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति

व्यवस्था जोगाउन सबै जिम्मेवारीपूर्वक लागौं : नेतृ झाँक्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
व्यवस्था जोगाउन सबै जिम्मेवारीपूर्वक लागौं : नेतृ झाँक्री
ललितपुर, जेठ १७ :

नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि अहिले उठिरहेका प्रश्नप्रति असन्तुष्टि जनाएकी छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले १८ वर्षको अभ्यास र १० वर्षअघि संविधान जारी भइसकेको सन्दर्भमा अहिले गणतन्त्रमाथि प्रश्न उठ्नु गम्भीर विषय भएको बताइन्।

उनले भनिन्, ‘गणतन्त्रमा प्रश्न उठ्ने समय नै थिएन। तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बुझाइ एउटै थिएनन्। गणतन्त्रलाई विवादित बनाइयो।’ उनले कामभन्दा सपना बाँड्नमै धेरै समय खर्चिएको भन्दै व्यवस्था जोगाउन सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार