सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार

यातायात व्यवसायीको हडतालविरुद्ध सर्वोच्चमा रिट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
यातायात व्यवसायीको हडतालविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, जेठ २० :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता विमल पोखरेलले मंगलबार दायर गरेको रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र महासंघलाई विपक्षी बनाइएको छ।

पोखरेलले सार्वजनिक यातायात अत्यावश्यक सेवा भएको उल्लेख गर्दै सेवा अवरुद्ध नगर्न अन्तरिम आदेश र हडताल निषेध गर्न परमादेशको माग गरेका छन्। संविधान, सर्वोच्च अदालत नियमावली तथा सवारी ऐनको आधारमा हडताललाई गैरकानुनी दाबी गरिएको छ।

रिटमा हडतालले नागरिकको आवतजावत, स्वास्थ्य, शिक्षा, रोजगारी र अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार