बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति मधेस प्रदेश अर्थतन्त्र

मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
जनकपुर, जेठ २३ :

मधेस प्रदेश सरकारले आज (शुक्रबार) प्रदेश सभामा आगामी वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए ।

नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई  प्राथमिकतामा राखिएको उनले बताए । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार