बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

कांग्रेस सभापति देउवा भन्छन्- हामीलाई बजेट चित्त बुझेको छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ जेठ, २०८२ मा प्रकाशित
कांग्रेस सभापति देउवा भन्छन्- हामीलाई बजेट चित्त बुझेको छैन
काठमाडौं, जेठ २७ :

सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८१/८२ बजेटप्रति आफूलाई पनि चित्त नबुझेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफलमा देउवाले बजेटको विषयमा पार्टीलाई र आफूलाई चित्त नबुझेको बताए ।

‘बजेट हामीलाई चित्त बुझेकै छैन । पार्टीलाई बुझेको छैन,’ उनले भने, ‘तर पनि योभन्दा राम्रो बजेट हुन सक्दैनथ्यो भनेका छन् यसैअनुसार लिनुपर्छ भन्ने लाग्छ ।’

त्यस्तै उनले नेपालको आयात भारतको भरमा टिकेको बताएका छन् ।  ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो । हाम्रो पार्टीले सहयोग गर्छ’ देउवाले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार