मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद फुटबल

पुलिसले सुदूरपश्चिमलाई ९-० गोल अन्तरले हरायो

· शुक्रबार, २२ भदौ, २०८१ मा प्रकाशित
पुलिसले सुदूरपश्चिमलाई ९-० गोल अन्तरले हरायो
काठमाडौँ, भदौ २२ :

एन्फा महिला लिग अन्तर्गत आज भएको खेलमा नेपाल पुलिसको विभागीय टीमले सुदूरपश्चिम प्रदेशलाई विशाल गोल अन्तरले पराजित गरेको छ ।

विभागीय टोली नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई ९-० को विशाल गोल अन्तरले पराजित गरेको हो ।

 एन्फा महिला लिग अन्तर्गत आज दुईवटा खेलहरु सम्पन्न भएका थिए ।

यसअघि, आज भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएसँगै दुबै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार