शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार प्रदेश गण्डकी प्रदेश

मध्यविन्दुका स्कुल भोलिदेखि वर्षा नहुन्जेलसम्म बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
मध्यविन्दुका स्कुल भोलिदेखि वर्षा नहुन्जेलसम्म बिदा
प्रतीकात्मक तस्बिर ।
नवलपरासी, जेठ २८ :

अत्यधिक गर्मी बढेका कारण मध्यबिन्दु नगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

मेयर भीमलाल अधिकारीका अनुसार नगरपालिका भित्रका विद्यालयहरु बिहीबारदेखि वर्षात नहुन्जेलसम्मका लागि बिदा दिइएको छ । 'बिदा अनिश्चितकालसम्म रहने छ,' उनले भने, 'पानी परेर शितलो हुनासाथ विद्यालय सञ्चालन हुने छन् । गर्मी रहुन्जेल बिदा दिन सक्ने छन् ।'

बुधबार एक सूचना जारी गरेर गर्मी रहुन्जेलसम्मका लागि बिहीबारदेखि विद्यालय बिदा दिइएको उनले जानकारी दिए ।  पूर्वी नवलपरासीको तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार