शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश मधेस प्रदेश

रौतहटमा गाडीको ठक्करबाट युवकको मृत्यु, स्थानीयवासीद्वारा राजमार्ग अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
रौतहटमा गाडीको ठक्करबाट युवकको मृत्यु, स्थानीयवासीद्वारा राजमार्ग अवरुद्ध
काठमाडौं, जेठ २९ :

रौतहटमा गाडीको ठक्करबाट ३५ वर्षीय स्थानीय एक युवकको मृत्यु भएपछि स्थानीयवासीले आज बिहान देखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। मृतकका परिवार र स्थानीयले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेर सडक अवरुद्ध गरेका हुन्।

चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको थियो। ठक्कर दिने गाडीको पहिचान नहुँदा समस्या भएको जनाएको छ ।  प्रहरीले उनलाई ठक्कर दिने गाडीको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सयौँ सवारी साधनको लाम लागेको छ भने हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरेर गाडी खुलाउने प्रयास भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार