काठमाडौं, जेठ ३० :

नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ ।

काउन्सिलको परीक्षा समितिले शुक्रबार सूचना जारी गर्दै आगामी साउन १५ र १६ गते हुने विशेष परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको जनाएको छ ।

परीक्षामा सहभागी हुन चाहनेले जेठ ३१ गतेदेखि असार २९ गतेसम्म फाराम भर्न सक्नेछन् ।

असार ३० र ३१ गते भने विलम्ब शुल्क तिरेर पनि फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना :