सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

कारागारबाट पार्टीलाई रविको निर्देशन- बरु कारागारमै बस्न तयार छु, कुनै बार्गेनिङ नगर्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
कारागारबाट पार्टीलाई रविको निर्देशन- बरु कारागारमै बस्न तयार छु, कुनै बार्गेनिङ नगर्नू
काठमाडौं, जेठ ३० :

रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई मानव तस्करीविरुद्धको संघर्षबाट पछि नहट्न निर्देशन दिएका छन्।

पार्टी नेताहरूमार्फत पठाएको सन्देशमा उनले भिजिट भिसाका नाममा हुने तस्करी गम्भीर विषय भएको बताउँदै, ‘बरु म कारागारमै बस्न तयार छु, तर कुनै बार्गेनिङ नगर्नू,’ भनेका छन्।

उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, लामिछानेले सरकार गम्भीर नहुँदा यो विषयले राष्ट्रिय सुरक्षामै प्रश्न उठाएको बताए।

रास्वपाले हाल त्रिभुवन विमानस्थलमार्फत हुने मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबी गर्दै, उनी राजीनामा नदिए र छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिएको छ। यही कारण जेठ १३ यता संसद् अवरुद्ध छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार