
काठमाडौं, असार ३ :

गृह मन्त्रालयले सहसचिव र उपसचिवको सरुवा गरेको छ ।
गृहले १० जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को पनि फेरबदल गरेको छ । जसमा २ जिल्लाका सहायक प्रजिअ पनि हेरफेर भएका छन् ।
को कहाँ पुगे ?