शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठकमा पतञ्जलि प्रकरणबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
एकीकृत समाजवादीको सचिवालय बैठकमा पतञ्जलि प्रकरणबारे छलफल
काठमाडौं, असार १३ :

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथिको मुद्दाबारे छलफल भएको छ ।

पतञ्जली योगपिठको जग्गा प्रकरणमा विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो । त्यसक्रममा पार्टीका आन्तरिक गतिविधिबारे समेत बैठकमा छलफल भएको छ ।

आलोकनगरमा बसेको बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्रूमा बाँकी रहेको अधिवेशन सम्पन्न गर्नेबारे पनि छलफल भएको महासचिव घनश्याम भूसालको भनाइ छ ।

पार्टीभित्र कार्यवाहक अध्यक्ष तोक्नुपर्ने र संसदीय दलको नयाँ नेता बनाउनुपर्ने दबाब कतिपय नेताहरूले अध्यक्ष नेपाललाई दिइरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार