काठमाण्डौँ , भदौ २६ :

सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दै छ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा बाँकी रहेका सहकारी रकम हिनामिनामा संलग्नहरुमाथि सोधपुछ गर्ने विषयमा छलफल हुने जनाइएको छ।