काठमाण्डौँ , भदौ २७ :

राप्रपा नेपाल जिल्ला कार्य समिति काठमाडौँले आजबाट  जिल्ला भेला एवं प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

दिउसो १ः १० बजे राप्रपा नेपाल केन्द्रीय कार्यालय धुमबाराहीमा सुरु हुने  भेला एवं प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा लगाएको उपस्थिति रहने जनाइएको छ ।

राप्रपा नेपाल जिल्ला कार्य समिति काठमाडौंको आयोजनामा बैठक, जिल्ला भेला एवं प्रशिक्षण कार्यक्रम गरेको हो।