शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

खोटाङका प्रजिअ नरहरि घिमिरे त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखमा नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
खोटाङका प्रजिअ नरहरि घिमिरे त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखमा नियुक्त
काठमाडौं, असार ३१ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा नरहरि घिमिरे नियुक्त भएका छन्। गृहमन्त्री रमेश लेखकले खोटाङका प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेका हुन् ।

घिमिरेको सरुवासँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्य अध्यागमन कर्मचारीको सेटिङमा भइरहेको पाइएपछि तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले अनुसन्धान गरिरहेको छ ।

यसअघि विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार