सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

आज र भोलि शोक बिदा दिने निजी विद्यालयहरूको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
आज र भोलि शोक बिदा दिने निजी विद्यालयहरूको निर्णय
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, भदौ २४ :

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूले आज र भोलि शोक बिदा दिएका छन् ।

निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले आज एक विज्ञप्ति निकाल्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । 
देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा घाईते भएकाहरुको विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ ।  हिजोको घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं विज्ञप्तिमा भनिएको छ ।  साथै विज्ञप्तिमा भनिएको छ उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

अपेन,हिसान,नेपाल मन्टेश्वरी एसोसिएसन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै निर्णय सार्वजनिक गरेका हुन् ।

 

#(

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार