शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने #फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने
राजनीति

कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगजनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगजनी
काठमाडौं, भदौ २४ :

जेनजीका समर्थकहरुले प्रदर्शनलाई थप चर्काएका छन् । उनीहरुले प्रमुख दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन् । यसैक्रममा सत्तारढ नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आगजनी गरेका छन्। 

उनीहरुले एमालेको पार्टी कार्यालमा पनि आगजनी गरेका छन् । यस्तै कांग्रेस महामन्त्री गगन थापाको निवासमा पनि आजगनी गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार