शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

सुरक्षाकर्मीले शीर्ष नेताहरुलाई सुरक्षित स्थानमा सार्न थाले

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
सुरक्षाकर्मीले शीर्ष नेताहरुलाई सुरक्षित स्थानमा सार्न थाले
काठमाडौं, भदौ २४ :

जेनजीका समर्थक प्रदर्शनकारीहरुले शीर्ष नेताहरुमाथि नै आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले उनीहरुलाई थप सुरक्षा दिनुकासाथै सुरक्षित स्थानमा राख्न थालेका छन् ।

बालुवाटारमा सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् ।  भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ ।अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा तनावको स्थिति सिर्जना भएको छ भने  पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ । यतिबेला चारवटै सुरक्षा निकाय परिचालित छन् ।

सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि स्थिति तनावपूर्ण बनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार