मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश गण्डकी प्रदेश

नख्खु र कास्की कारागारबाट १ हजार भन्दा बढी कैदी भागे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
नख्खु र कास्की कारागारबाट १ हजार भन्दा बढी कैदी भागे
काठमाडौं, भदौ २४ :

कास्की कारागारबाट ९ सयभन्दा बढी कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेफोड गरेपछि कैदीबन्दी भागेका हुन् ।

जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेफोड गरेर निस्केका थिए । कास्की कारागारमा ब्लक ‘ए’र ब्लक ‘बी’मा ९ सयभन्दा बढी कैदीबन्दी थिए ।

यता काठमाडौंको नख्खु कारागारबाट पनि कैदी भागेका छन् । रास्वपाका सभापति रवि लामिछाने निस्केपछि त्यहाँ रहेका कैदीहरु पनि निस्केका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार