सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

सेनाले सर्वोच्चको आगो निभायो [तस्बिरसहित]

ध्वस्त संरचना हटाउँदै सरसफाइमा जुट्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
सेनाले सर्वोच्चको आगो निभायो [तस्बिरसहित]
काठमाडौं, भदौ २५ :

नेपाली सेनाले बुधबार बिहानैदेखि बारुणयन्त्रको सहयोगमा सर्वोच्च अदालतका साथै अन्य सरकारी र निजी भवनहरुमा लागेको आगो निभाइरहेको छ ।

यसैगरी प्रदर्शनकारीको आगजनीबाट ध्वस्त भएका गाडीलगायत सडकमा रहेका संरचनाहरु नेपाली सेनाले हटाएको छ ।

त्यसो त युवाहरुले पनि देशका बिभिन्न स्थानमा आगजनी गरेका  स्थानको सरसफाइ गरिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार