
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, भदौ २६ :
काठमाडौँको तीनकुनेमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्दै आएका ती दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । दुबैजना एउटै पासोमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक दम्पतीको परिचय खुल्न सकेको छैन् ।