सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार अर्थतन्त्र

सुनको मूल्य आज ह्वात्तै बढ्यो,तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँ कायम

· शुक्रबार, २७ भदौ, २०८२ मा प्रकाशित
सुनको मूल्य आज ह्वात्तै बढ्यो,तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँ कायम
काठमाडौं, भदौ २७ :

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

छापावाल सुनको मुल्य आज तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्य सूची अनुसार सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ  थियो ।

हिजो  तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार