आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना #तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना
राजनीति

तीन सचिवको जिम्मेवारी हेरफेर, दंगाल बने गृहसचिव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
तीन सचिवको जिम्मेवारी हेरफेर, दंगाल बने गृहसचिव
काठमाडौं, असोज ७ :

सरकारले तीनजना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरु गोकर्णमणि दुवाडी, रामेश्वर दंगाल र सुमनराज अर्यालको जिम्मेवारी हेरफेर गरेको हो । 

जस अनुसार गृहसचिव दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ । रक्षा मन्त्रालयका सचिव दंगाललाई गृहसचिव बनाइएको छ । योजना आयोगका सचिव सुमनराज अर्याललाई सरकारले रक्षा मन्त्रालयमा सचिव बनाइएको छ । 

दुवाडी आगामी मंसिरमा अनिवार्य अवकाशमा पाउनेछन् । जेनजी आन्दोलनलाई दमन गरेको आरोपमा दुवाडीलाई सरुवा गर्दा अन्य दुई सचिवको पनि जिम्मेवारी हेरफेर गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार