काठमाण्डौं, असोज ३ :

सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।