मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

गृहमन्त्रीको ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ : ओली

जेनजीलाई देखाएर सरकार कारबाही अघि बढाउन खोज्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ५ कात्तिक, २०८२ मा प्रकाशित
गृहमन्त्रीको ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ : ओली
काठमाडौं, कात्तिक ५ :

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन्। 
बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले यस्तो दाबी गरेका हुन्। 

हिजो एक सञ्चारमाध्यममा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिने समेत उल्लेख गरे।

सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको समेत ओलीले बताए । सरकारले जनेजी भनिएकाहरुलाई बोलाए तिमीहरु हामीलाई थप दबाब देउ, अनि हामी फलानालाई कारबाही अगाडि बढाउँछौँ। गिरफ्तार गर्छौं भनेर सिकाएर पठाउनुहुन्छ,ओलीको आरोप थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार