शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं, कात्तिक १२ :

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठक जारी रहेको छ ।

पार्टी उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले ‘आगामी निर्वाचन’ वामपन्थी दलहरूसँग पार्टी एकता र अन्य विषयमा निर्णय गर्नेछ । माओवादीसँगको पार्टी एकताको विषयमा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरुको फरक धारणा रहेको छ ।

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएका कारण बैठक पार्टी प्यालेसमा बसेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार