शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

एकीकृत समाजवादी फेरि टुक्रियो : झलनाथ–घनश्याम समूहभित्र पनि विभाजन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
एकीकृत समाजवादी फेरि टुक्रियो : झलनाथ–घनश्याम समूहभित्र पनि विभाजन
कात्तिक १६ :

नेकपा (एकीकृत समाजवादी) भित्र फेरि नयाँ समूह गठन भएको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै बनेको झलनाथ खनाल र घनश्याम भूसाल समूहभित्र पनि फूट परेको छ।

नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूहरू अब झलनाथ–घनश्याम समूहमा नरहेको स्पष्ट पारेका छन् ।  श्रेष्ठका अनुसार, उनीसँगै रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, र अर्जुन राईलगायत नेताहरूले छुट्टै छलफल थालेका छन्।

श्रेष्ठले भने, ‘माधव नेपालले माओवादीमा जाने निर्णयमा हामी असहमत छौं।’श्रेष्ठले सम्भावित अर्को विकल्पका रूपमा एमालेमै फर्कने सम्भावना पनि खुला रहेको संकेत गरे। ‘एमालेले सहज वातावरण बनाए हामी पुरानै घर फर्कन सक्छौं, ’ उनले भने, ‘ देशभरबाट करिब सय जना नेताहरू फर्कने तयारीमा छन्।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार