सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

अदालतमा भएका तोडफोड र आगजनीका घटनाबारे सर्वोच्चले दियो प्रहरीमा जाहेरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १८ कात्तिक, २०८२ मा प्रकाशित
अदालतमा भएका तोडफोड र आगजनीका घटनाबारे सर्वोच्चले दियो प्रहरीमा जाहेरी
काठमाडौं, कात्तिक १८ :

सर्वोच्च अदालतले जेनजी आन्दोलनको क्रममा देशभरका अदालतमा भएका तोडफोड र आगजनीको घटनाबारे  प्रहरीमा जाहेरी दिएका छन् ।सर्वोच्च र काठमाडौं जिल्ला अदालतले मंगलबार जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका हुन् ।

अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए । अब प्रहरीले जाहेरीको आधारमा अनुसन्धान प्रक्रियालाई अघि बढाउनेछ । उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनेछ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतलगायत देशभर अदालतमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ । अदालतमा भएको क्षतिले विभिन्न किसिमका मुद्दाका फाइलहरु जलेका छन् । महत्वपूर्ण काजगपत्र खरानी भएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार