बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीद्वारा दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त
काठमाडौं, कात्तिक २५ :

 प्रधानमन्त्री सुशीला कार्कीले दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेकी छिन् । ट्वीटर (एक्स)मार्फत उनले विस्फोटप्रति दुःख व्यक्त गरेकी हुन् ।

उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरिएको पोस्टमा प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री काकीले लेखेकी छन्, ‘हिजो साँझ भएको दुःखद दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।’

विस्फोटमा परेर अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार