सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

सुभाष प्रधानद्वारा उज्यालो नेपाल पार्टीमा बस्न अस्वीकार

अपेक्षित राजनीतिक संस्कार देखिएन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
सुभाष प्रधानद्वारा उज्यालो नेपाल पार्टीमा बस्न अस्वीकार
काठमाडौं, कात्तिक २६ :

 ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षकत्वको ‘उज्यालो नेपाल पार्टी’ का केन्द्रीय सदस्य सुभाष प्रधानले पार्टीमा नबस्ने घोषणा गरेका छन्।

पार्टीले निर्वाचन आयोगमा बुझाएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा प्रधानको नाम २९औँ नम्बरमा समावेश गरिएको थियो। तर प्रधानले आफूलाई जानकारी नदिई नाम राखिएको बताउँदै पार्टीमा बस्ने सहमति नभएको स्पष्ट पारेका छन्।

‘नयाँ दल बने पुराना दलहरू सच्चिन दबाब पर्छ भन्ने हिसाबले छलफल भएको थियो,’ प्रधानले  भने, ‘तर उज्यालो नेपाल पार्टीमा बस्ने सहमति मेरो छैन।’

उनका अनुसार पार्टी गठनको प्रक्रियामा अपेक्षित राजनीतिक संस्कार देखिएन। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार