शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
खेलकुद क्रिकेट

बसन्तपुरमा एनपीएलको ट्रफी प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
बसन्तपुरमा एनपीएलको ट्रफी प्रदर्शन
काठमाडौं, कात्तिक २६ :

नेपाल प्रिमियर लिग–एनपीएलको दोस्रो संस्करणको मिति नजिकिदै  जाँदा काठमाडौैंमा ट्रफी प्रदर्शन गरिएको छ । 

बुधबार एनपीएल टीम काठमान्डू गोर्खाजले काठमाडौंको बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको हो । बाजागाजासहित एनपीएलको ट्रफीलाइ ऐतिहासिक क्षेत्रमा पुराएर प्रदर्शन गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।

एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जकनपुर बोल्ट्सको सामना गर्ने छ । त्रिवि क्रिकेट रंगशालामा हुने एनपीएलको दोस्रो संस्करणका अधिकांश खेलहरु फ्लडलाइटमा आयोजना हुने क्यानले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार