समाचार पशुपति क्षेत्र लगायत पवित्र धामहरुमा शतबीज छर्नेको घुइँचो(तस्वीरहरु) सक्रिय न्युज संवाददाता | बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित काठमाडौं, मंसिर ३ : पितृ उद्धारको कामना गर्दै पशुपति क्षेत्र, पवित्र तीर्थस्थल देवघाटधाम, डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाम लगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ ।