मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार

झन्डै पौने ७ करोड क्रिप्टो कारोबारमा संलग्न एक युवक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
झन्डै पौने ७ करोड क्रिप्टो कारोबारमा संलग्न एक युवक पक्राउ
काठमाडौं, मंसिर १२ :

झन्डै पौने ७ करोड क्रिप्टो कारोबारमा संलग्न गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरिएको हो।

काठमाडौँ महानगरपालिका १३ निवासी बानियाँलाई  क्रिप्टो र अनलाइन ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्रिप्टो कारोबारलाई नेपालमा अवैध मानिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार