शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
समाचार प्रदेश मधेस प्रदेश

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण भोली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० मंसिर, २०८२ मा प्रकाशित
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण भोली
धनुषा, मंसिर २० :

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहणको कार्यक्रम भोली गरिदैछ ।

भोलि बिहान १०:३० बजे शपथग्रहणको कार्यक्रम रखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यादव सात दलको समर्थनमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गरेका थिए ।  

लामो छलफलपछि मुख्यमन्त्रीमा यादवको नाममा सात दलले सहमति जनाएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार